नियम १४०
अन्य कर्मचारीबाट पनि गराउन सकिने
यस परिच्छेद्या कुनै कर्मचारी वा अधिकृतले गर्ने भनी लेखिएको काम कर्तव्य सो कर्मचारी नियुक्त वा उपस्थित नभएको बखत रजिस्ट्रारले अदालतको अरु कर्मचारीबाट गराउन सक्नेछ ।